भुटानविरुद्ध नेपाल २–१ ले अगाडि

 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ ।

५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् ।

यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।

सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रता लिएको छ ।