लकडाउन जेठ ५ सम्म लम्ब्याइएपनि सर्तसहित ४२ प्रकारका उद्योग सञ्चालन हुने

काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नपाओस् भनेर लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएपनि सर्तसहित विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिमका आधारमा रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव राखेको थियो ।

यी हुन् सञ्चालन हुने ४२ प्रकारका उद्योगहरु