आज प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ ।