ईनारमा डुबेर एकको मृत्यु

चितवन । पश्चिम चितवनमा ईनारमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका—२७ का ८७ वर्षीय डिल्लीराम आचार्य रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ ।आचार्य घर छेउमा रहेको ईनारमा आज दिउँसो साढे २ वजेतिर डुवेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।