दिनेश भुजेलको ‘दन्ते लहर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक दिनेश भुजेलको उत्कृष्ठ शब्द संकलनमा ‘दन्ते लहर’बोलको गीत बजारमा आएको छ । दिनेश भुजेल र सागर माया जिरेलको स्वर रहेको उक्त गीतमा दिनेश भुजेलकै शब्द संकलन रहेको छ भने नयन सोदारी ‘चिन्तित’को संगीत संयोजन रहेको छ ।

सन्जिव ठकुरीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा सन्जिव ठकुरी र सारिका के.सीको अभिनय रहेको छ । पदक सुबेदीले सम्पादन गरेको उक्त भिडियो भीमेश्वर डिजिटल युबटुब च्यानलबाट बजारमा आएको हो ।

भिडियो हेर्नुहोस :