२४ घण्टामा २६७ जना संक्रमणमुक्त

निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ८२२ पुगेको छ । हालसम्म कूल संक्रमितको ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।