राज बीको‘तिमी मेरो मनको राजा’ बजारमा (भिडियोसहित)

काठमाडौं । राज बीको लय तथा शब्दमा ‘तिमी मेरो मनको राजा’ बोलको गीत बजारमा आएका छ ।

राज बी र जेनिशा तामाङको स्वर रहेको उक्त गीतमा संगीत संयोजन राम कृष्ण थापाको रहेको छ ।

पदम सुबेदीले सम्पादन गरेको भिडियोमा माधव श्रेष्ठको निर्देशन/कोरियोग्राफि रहेको छ ।

सारिका के.सी, राज बी र सुषमा बरैलीको अभिनय रहेको भिडियो ओएसआर डिजिटल यूट्यूब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :