कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ९१ हजार

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ९१ हजार ३१ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ७२ लाख ३६ हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ९ हजार ५६६ संक्रमितको ज्यान गएको छ ।