भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

भोजपुर । भोजपुरमा आफ्नै भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ।