एमसीसीलाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

MCC IN NEPAL, Top Ten Facts | U.S. Embassy in Nepal

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाले)मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो ।

के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।