पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमण मुक्त (सूचीसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६३८ रहेको छ ।

कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयको विवरण :