एकैदिन विश्वमा २ लाख ३३ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ३३ हजार १४ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ९ लाख २६ हजार ५४४ संक्रमितको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।