नेपालमा एकैदिन कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या ३७९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको विवरण