कोरोनाले पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या ३९० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।

२४ घन्टामा मर्नेको विवरण :