एकैदिन कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

मृतकको संख्या ४ सय ५९

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जनाएको हो ।