२४ घण्टामा विश्वमा २ लाख ९८ हजारमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ९८ हजार ७७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

विश्वमा हालसम्म ९ लाख ९१ हजार २२४ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

पछिलो २४ घण्टामा ५ हजार ३८० संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३ करोड २७ लाख ३० हजार ९४५ पुगेको छ ।