सन्जिब ठकुरी र अन्जली अधिकारिको अभिनयमा “पानी मिठो” बजारमा

काठमाडौं । बि सी लामा च्यांग्बाकाे “पानी मिठो” बोलको लाेक दाेहाेरी गीत बजारमा आएकाे छ ।

गीतमा शब्द बि.बि.सी लामा च्यांग्बाको रहेको छ भने स्वर बि.बि.सी लामा च्यांग्बा र पार्वती कार्कीको रहेको छ ।उक्त गीतमा लय नमराज ढुंगाना र संगीत एच.बि रसाइलीकाे रहेकाे छ ।

सन्जिब ठकुरीकाे निर्देशन रहेको भिडियोमा सन्जिब ठकुरी र अन्जली अधिकारीको अभिनय रहेकाे छ । भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियाे हेर्नुहोस :