अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोबाट संक्रमित हुनेको संख्या ८० लाख १९ हजार २३७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ५२ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।