२४ घन्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार पछिल्लो २४ घण्टामा देशभर २४ जनाको मृत्यु भएको छ ।

हाल सम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।