मोहन खड्काको ‘जिन्दगी खोलामा’ बजारमा

काठमाडौं । मोहन खड्काको ‘जिन्दगी खोलामा’ बोलको गीत सार्वजनिक भएको छ ।

जनक लामा र ललिता खडाको स्वर रहेको गीतमा संगीत जयानन्द लामाको रहेको छ ।

उक्त गीतमा देवेंद्र लामिछानेको शब्द,राकेश सोनीको संगीत संयोजन र रामचन्द्र घतानी थेगो रहेको छ । सं

जीब ठाकुरले निर्देशन गरेको भिडियोमा क्यामेरा र ड्रोनमा प्रकाश खड्का रहेका छन भने राजकुमार मगर सम्पादनमा छन ।

संजीब ठाकुर र अर्चना कौचा मगरले अभिनय गरेको भिडियोमा नृत्य निर्देशन स्ञ्जीब ठाकुरिले नै गरेका छन ।

भिडियो नागबेली मिडिया यूट्यूब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :