‘रिङकीबुङको’ गीत बजारमा (भिडियो)

काठमाडौं । रमेश प्रसाइन आवाजमा ‘रिङकीबुङको’ बोलको गीत बजारमा आएको छ । 

रमेश प्रसाइनको स्वर रहेको गीतमा शब्द/संगीत सीके श्रेष्टको रहेको छ भने संगीत संयोजन बिपिन आचार्यको रहेको छ ।

उक्त गीतलाइ एमबी संगीत (सामखुसी)मा रेकर्डिङ गरिएको हो । 

दीपेक आचार्यले निर्देशन गरेको भिडियोमा बज्रा सिंह लामा,दीपेक आचार्य,मधुसूदन पथक,सुबोध गौतम,रमभाजन कामत,शंकर आचार्य,पवन खतिवडा,कलामनी नेपाल,सुमिन गुरुङ,धर्म गन्धर्ब,पोषण घार्टि मगर,धन बहादुर गुरुङ र रेणु चौधरी आदिको अभिनय सम्म देख्न सकिन्छ । 

अर्जुन तिवारी र टीमले खिचेको भिडियोमा सहायक निर्देशकको रुपमा नेट्रा राउत रहेका छन ।

चन्दन दुत्तले सम्पादन गरेको भिडियोलाइ द प्रिमियर प्रोडक्सन नामक युट्युब च्यानलबाट बजारमा ल्याइको छ । 

भिडियो हेर्नुहोस :

IFrame