सङगीता थापाको आवाजमा ‘उठ जनता’ बजारमा (भिडियोसहित))

 काठमाडौं । सङ्गीता थापाको आवाजमा ‘उठ जनता’ बजारमा आएको छ । 

नेपाली गीत संगीतमा आजभोली धेरै नँया प्रातिभाहरु जन्मन थालेको छन । त्यस्तै संगीता थापाले पनि उठ जनता बोलको गीत लिएर आएकी छिन । 
 सानै उमेरमा यो क्षेत्रमा लागेको थापा राम्रो दर्शक स्रोता पाए पछि  यही क्षेत्रलाइमानै लागी पर्ने संगीता बताउछिन । 

सुशील श्रेष्ठ, सुन्दर सुनाम, संगीता थापा र  कोपिला न्यौपानेको स्वर रहेको गीतमा शब्द छाबी श्रेष्ठको रहेको छ ।

    
गीतमा देश र जना प्रतिको माया देखाइएको गीतमा संगीत सुन्दर सुनामको रहेका छ भने गीतको अडियो र भिडियो
काभ्रे संगम संगीतबाट उत्पादन गरिएको छ । 

भिडियो हेर्नुहोस :

 

IFrame