पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६५ रहेको छ ।