देशभर २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ ।