किन बैठक सुरु नै नभई संसद भवनबाट बाहिरिए प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि संसद भवनबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका हुन् ।

सर्वोच्च अदालतको फैसलाअनुसार आइतबार पहिलो पटक संसद बैठक बस्दैछ ।

४ बजेका लागि आह्वान गरिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।