आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।