नेपालमा पछिल्लो २४ घण्टामा ३५ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा मृत्यु भएकाहरुको संख्या २६ र रिपोर्ट प्राप्त ३५ रहेको मन्त्रालयले जनाएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।