२४ घण्टामा २७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

हालसम्म ३ हजार ३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।