एकैदिन देशभर थप ५४ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।