यस्तो छ नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ

काठमाडौं– काठमाडौंमा जारी पार्टीको आठौं महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रचण्डले पेश गरेको ४५ पेज लामो प्रतिवेदन प्रस्तुत गरेका छन ।

संविधानमा अझै पनि केही सीमाहरु रहेको बताउँदै उनले वर्ग जाति र क्षेत्र र समुदायको पहिचान र अधिकारसहित संघीयता जनअपेक्षा अनुरुप संस्थागत हुन नसकेको उल्लेख गरेका छन्।

प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेका छन्।

उत्पादनसँग जोडेर सबै नेता तथा कार्यकर्ताले शारीरिक श्रम गर्नुपर्ने र वर्षमा कम्तीमा पनि १५ दिन त्यस्तो श्रममा सहभागी हुनुपर्ने उनको प्रस्ताव छ।

यस्तो छ पूर्णपाठः