हिउँ परेपछि देखिएको चन्द्रागिरी (फोटो फिचर)

काठमाडौं । काठमाडौंदेखि नजिकै पर्ने चन्द्रागिरीमा बिहानदेखि हिमपात भएको छ। मौसम परिर्वतन भएसँगै गएरातीदेश देशका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्न थालेको छ । त्यही क्रममा चन्द्रगिरीमा हिउँ परेको हो ।