आज यसरी सम्झिए पृथ्वीनारायण शाह

काठमाडौँ । आज ३००औँ पृथ्वी जन्मयन्तीका अवसरमा सिंहदरबार पश्चिम गेटनजिक पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी एवं पूर्वराजा ज्ञानेन्द्र शाहलगायतले पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेका छन् ।

विसं १८२६ मा काठमाडौँ उपत्यकाका तीन वटै राज्य विजय गरी राजधानी स्थापना गगरिएको थियो । तस्बिर सौजन्य : सुजन गुरुङ (गोरखापत्र)