यी हुन् प्रदेश १ का प्रदेशसभाका समानुपातिक उम्मेदवारहरु (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची पनि आज बिहानै सार्वजनिक गरेको छ। राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो ।

हेर्नुहोस् सूची :