देशभरका प्रतिनिधिसभाका उम्मेदवारहरुको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगले सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो ।

यस्तै आयोगले बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।

हेर्नुहोस् नामावली :