प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली ​प्रकाशन (सूची)

Election 2079

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।