निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटायो

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति – 1
काठमाडौं । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ ।

आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दलहरु पेस गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना उमेदवारहरुमध्ये उनीहरुको नाम बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।