ओलीले आफ्ना दिदीबहिनीसँग लगाए भाइटीका

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका लगाएका छन् ।

ओलीले आफ्नै निवास भक्तपुरको बालकोटमा ३ जना दिदीबहिनीबाट भाइटीका लगाएका हुन् ।

ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइदिएका हुन् ।