योगेश भट्टराई र विष्णु रिमालबीच समाजिक सञ्जालमै कटाक्ष

काठमाडौं (पास)– मंसिर महिनामा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भट्टराई (नेकपा एमालेका सचिव) र विष्णु रिमाल (नेकपा एमाले पोलिव्युरो सदस्य) ले समाजिक सञ्जालमा एक–अर्कालाई घोचपेच गरेका छन् ।

विशेषगरी निर्वाचनपछि पछिल्लो समयमा भट्टराईले सञ्चारमाध्ययमा दिएका अभिव्यक्तिमाथि रिमालको कटाक्ष त्यसमाथि भट्टराईको टिप्पणीले उक्त विषयमाथि यतिबेला समाजिक सञ्जालमा धेरैको बहस बनिरहेको छ ।

भट्टराई र रिमालको घोचपच यस्तो छ ।

 

दुई जनाबीचमा चलेको यो घोचपेचपछि विभिन्न रानीतिक एवं विश्लेषकहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि जोडेर ओलीको योगदानसम्म पनि चर्चा–परिचर्चा गरेका छन् ।