एमालेले समानुपातिक सांसदको नामावली सार्वजनिक गर्यो

काठमाडौं (पास)– नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसदको नामावली सार्वजनिक गरेको छ ।

आइतबकार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले समानुपातिक सांसदको सूची तय गरेको जनाइएको छ ।

एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् ।