ढकमक्क फुलेको लालीगुराँस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीको जंगलमा ढकमक्क फुलेको लालीगुराँस ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ स्थित पर्यटकीयस्थल पुनहिलबाट लालीगुराँस फूलको अवलोकन गर्दै पर्यटक । ढकमक्क फुलेको गुराँसको फूलले पर्यटकलाई आकर्षित गरेको छ ।

लालीगुराँसको जंगलको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ ।

तस्बिरः सन्तोष गौतम, म्याग्दी