कटुवाल र बस्नेत भन्छन् ‘दैलैमा आयो लास’ (भिडयोसहित)

काठमाडौं । गायक असिम कुमार कटुवाल र बबिता बस्नेतको स्वरमा पर्देशीको मन रुराउने दशै गीत ‘दैलैमा आयो लास ‘गीतकोे भिडियो सहित बजारमा आएका छन ।

असिम कुमार कटुवालको शब्द तथा लय रहेको उक्त गीतमा बिष्णु तामाङको म्युजिक एरेन्ज रहेको छ ।

सङकरा डिजिटल स्टुडियोले उत्पादन गरेको उक्त गीतमा नारायण मगरको निर्देशन तथा सम्पादन रहेको छ । भिडियोमा कल्पना तामाङ, निराज खडका, हरि कार्की, टेकेन्द्र कार्की र अजय खडका आदिको अभिनय देख्न सक्छौ ।

रोजगारको लागी बर्षैनी लाखौ युवाहरु विदेशीन्छन र अन्मिमा बाकसमा आउछन । सम्पुर्ण विदेशीयका नेपालीरुको कथालाइ यस गीतले समेटेको गायक असिम कुमार कटुवालले जानकारी दिए ।

साथै अहिलेका जल्दा बल्दा निर्देशक नारायण मगरले यस गीतको भिडियो बनाउन सक्दो राम्रो प्रयास गरेको र सबैको मन छुने कुरा ब्यक्त गरे ।