संविधान दिवस टुँडिखेलमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा शक्रबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाइएको छ ।

संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई सहभागी थिए ।