पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यायको निधन भएको छ।

उनी २०५६ पौष २ देखि २०५९ मंसिर १९ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश थिए।