ज्ञानेन्द्र शाहीमाथि गरिएको हमलाको घोर बिरोध गर्दछुः रवि लामिछाने

चितवनको भरतपुरमा भ्र’ष्टचार वि’रोधी अभियन्ता ज्ञानेन्द्र शाही कु’टिएका छन् ।आज दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कु’ट’पिट गरेका छन् । शाहीको शरीरमा चो’टपटक लागेको छ ।

नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजा’वादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथा’लेका थिए। त्यसक्रममा केहीबेर त’नाव समेत भएको थियो ।चितवन मेडिकल कलेजमा उ’पचार सम्भव नभएपछि अहिले ज्ञानेन्द्र शाहीलाई थप उ’पचारको लागि काठमाडौं ल्याइएको छ,भने’ यश घटनाले सामाजिक सञ्जाल तातिरहेको बेला चर्चित सञ्चारकर्मी रवि लामिछानेले यस्तो लेखेका छन् ।

अभिव्यक्ति स्वतन्त्रताको यो भन्दा भद्दा मजाक केरु चाहे जुन सुकै बादी होस, कु’टेर आवाज बन्द गर्ने काम निन्दनीय हो,कायरता हो।ज्ञानेन्द्र शाहीका बिषयमा असहमतिहरु जरुर होलान्।तर उनी माथी गरिएको हम’लाको घोर बि’रोध गर्दछु।