हिमशृंखला

चीसो मौसममा हिउँको आगमन हुने भएकाले नेपालका विभिन्न स्थाहरुबाट यो याममा हिमश्रृंखलाहरु मनमोहक देखिन्छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै भक्तपुर र ललितपुरका धेरै स्थानहरुबाट यस्ता दृष्यहरु देखिने क्रमसँगै ललितपुरको दलचोकीबाट साँझपख देखिएको हिमश्रृंखला । यहाँ पर्यटक दृश्यावलोकनका लागि आउने गर्छन् । तस्वीर : नवीन पौडेल