बजारमा ‘मेरै माया जाती’

पोखरा । पत्रकार तथा सर्जक दिपक अधिकारीको शब्द सिर्जनामा ‘मेरै माया जाती’ लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा हिमलाल सुनार र तुलसी क्षेत्रीको सुमधुर स्वर रहेको छ ।

यस गीतको लय सन्तोष सुबेदीले गरेका छन्, भने तारानाथ आचार्यको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोतर्फ निर्देशन सन्तोष सुबेदीको निर्देशन रहेको छ ।