ढकमक्क फुलेको लालीगुराँस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीको जंगलमा ढकमक्क फुलेको लालीगुराँस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ स्थित पर्यटकीयस्थल पुनहिलबाट लालीगुराँस फूलको अवलोकन गर्दै पर्यटक । ढकमक्क फुलेको गुराँसको फूलले पर्यटकलाई आकर्षित गरेको छ । लालीगुराँसको जंगलको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ । तस्बिरः सन्तोष गौतम, […]

लालीगुँरास फूलेको काहुँडांँडाबाट देखिएको अन्नपूर्ण हिमाल

लालीगुँरास फूलेको पोखराको काहुँडांँडाबाट देखिएको अन्नपूर्णलगायतका हिमालका दृश्य । तस्बिरः हरि बाँस्तोला, पोखरा

आज सेना दिवस मनाइयो (फोटो फिचर)

काठमाडौं (पास)– नेपाली सेनाले आज सेना दिवस मनाएको छ । सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दै दिवस मनाएको छ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सेनाले सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरेको छ […]

मनमोहक साधुटार (फोटो फिचर)

राँके (पास)–फिदिम सदरमुकामबाट करिब २७ किलोमिटर पूर्वोत्तर दिशामा रहेको साधुटारमा पूर्वका इलाम, झापा, धनकुटा लगायतका ठाउँबाट घुम्न आउनेको संख्या दिनदिनै बढ्न थालेको छ। मेची राजमार्गस्थित पौवाभञ्याङदेखि करिब २ किलो मिटरको दूरीमा अवस्थित साधुटार केही युवाले यहाँको तस्बिर फेसबुकमा अपलोड गरेपछि चर्चामा आएको हो । त्यसपछि उक्त तस्बिर भाइरल भएसँगै यो स्थान एकाएक चर्चामा आएको छ। […]

इलाम माईखोलाको माईबेनी मेला

इलाम नगरपालिका र माई जोगमाई गाउँपालिकाको बीचमा पर्ने माईखोलामा माघे सङ्क्रान्तिमा लागेको माईबेनी मेला । माघे संक्रान्तिको दिन हरेक वर्ष यहाँ माईबेनी मेला लाग्ने गर्छ । तस्बिर : गोविन्द लामिछाने