जहाँ राजाले वर्षैपिच्छे कुमारी केटीसँग विवाह गर्छन्

काठमाडौं । विश्वको यस्तो एउटा देशका राजा छन्, जो सम्बन्ध विच्छेद नै नगरी वर्षै पिच्छे एउटा विवाह गर्छन् । देशका राजामाथि कयौँ जिम्मेवारी हुुन्छन् जुन पालना गर्नैपर्छ । राजाले आफ्ना सन्तान मात्रै होइन सम्पूर्ण जनताको जिम्मेवारी लिनुपर्छ । उनले आफ्ना जनताको सबै दुुःख पीडा बुुझ्नुु पर्छ । विश्वका धेरैजसो देशमा राजतन्त्र विस्तारै समाप्त हुँदै छ […]

नेपालको हिमाली जिल्लामा किन हिउँ साँधेर खाईन्छ ?

काठमाडौं । अहिले देशभरि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधवार दिउँसो पनि सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्‌ गङ्गा नगरकोटीले बताइन्। त्यसैगरी उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम […]

म आज जे छु नेपाल र नेपालीले गर्दा नै छु र म यसैमा सन्तुष्ट छु : नारायणगोपाल

२५ माघ २०४२ सालमा साप्ताहिक विमर्शमा छापिएको यो अन्तर्वार्ता हरीहर विरहिले स्वरसम्राट नारायणगोपालसँग लिएका थिए ।

पेटलाई स्वस्थ र बलियो बनाउन सके यस्ता छन् हजारौँ फाईदाहरु

हामी जस्तो खान्छौं, त्यस्तै बन्छौं । किनभने हामीले खाएको खानेकुराबाट नै हाम्रो शरीरका कोषहरु निर्माण हुने हो । खानेकुरा खाइसकेपछि हाम्रो पाचन यन्त्रले कसरी काम गर्छ ? पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहाँ दाँतले भोजनलाई पिसेर ¥यालमा रहेका इन्जाइम्सले यसलाई टुक्र्याउन सुरु गर्छ । पाचनतन्त्रले खानेकुरालाई सानो सानो टुक्रामा, जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा […]

जाडोमा प्याजको पात खानुको फाइदाहरु यस्ता छन्

क्रमस जाडो बढ्दैछ । जाडोसँग कसरी जुध्ने ? न्यानो कपडा, आगो वा हिटर मात्र काफी छैन । कतिपय खानपानको माध्यामबाट पनि चिसो भगाउन सकिन्छ । चिसोबाट जोगिनको लागि खाइने खाद्यपदार्थहरुमा तातो सुप र झोलयुक्त तरकारीहरु हाम्रो रोजाईमा पर्छन् । तातो सुपहरुको सेवन गरेर हामीले आफ्नो शरीरलाई न्यानो राख्छौं । अझै जाडो महिनामा सुप, तरकारी वा […]

२.५५ करोड भारुमा महात्मा गान्धीको चश्मा लिलामी

काठमाडौं– महात्मा गान्धीको एक चश्मा २ करोड ५५ लाख भारुमा लिलाम भएको छ । सो चश्मा अमेरिकाका एक व्यक्तिले किनेका उक्त चश्मा गान्धीलाई उनका हजुरबुवाले दिएका थिए । १९१०–१९३० तिर उनी दक्षिण अफ्रिकामा काम गर्दथे । लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनका अनुसार ३ अगस्टमा यो चश्मा एक सेतो खामभित्र फेला परेको थियो, जसलाई कुनै व्यक्तिले […]

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ?

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। के कोरोनाभाइरस […]

‘श्रीमतीबाट १० वर्ष बलात्कृत’ युक्रेनी पुरुषको कथा

घरेलु हिंसाका अधिकांश घटनामा महिलाहरू पीडित हुन्छन्। एकतिहाइ महिला र युवतीले आफ्नो जीवनमा शारीरिक र यौनिक हिंसा बेहोर्ने गरेको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ। पति वा परिवारका पुरुष सदस्यहरू कमै मात्रामा पीडित हुन्छन्। कैयौँ समाजमा पुरुषविरुद्ध घरेलु हिंसाको खासै चर्चा गरिँदैन र पीडितले एक्लै सङ्घर्ष गर्नुपर्छ। युक्रेनका एक पुरुषले नाम नखुलाउने सर्तमा आफ्नो कथा बीबीसीलाई सुनाएका […]

यौन शक्ति बढाउने यी हुन् नेपाली आयुर्वेदिक औषधि

अश्वगन्धा : यो यौन शक्ति बढाउने लाभदायक आयुर्वेदिक औषधि हो । वैद्यखानाबाट उत्पादित अश्वगन्धाले यौन शक्ति बढाउनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । शरीरको स्फूर्ति बढाउँछ । सुस्त यौन ईच्छालाई बढाउँछ । अश्वगन्धा बिरामी भएको वा नभएको दुवैले खान सकिन्छ । ब्लड प्रेसर भएका व्यक्तिले अश्वगन्धा धेरै समय खाएमा प्रेसर बढ्न सक्छ तर सामान्यतः […]

तपाईँलाई थाहा नहुन सक्छ तर भान्सामै पाइने औषधि यी हुन्

  हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी : एलोभेरा (घिउकुमारी) शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीअचुक औषधिको […]