अर्कासँग आफूलाई दाँजेर आफैलाई कमजोर नठान्नुस्

हामी जब आफ्नो हरेक कुरालाई अरुसँग तुलना गर्छौ, तब केही न केही मनमा उथलपुथल आउँछ । कोही धनाड्य देख्छौं, आफुलाई निरिह एवं दरिद्र महसुष हुन्छ । कोही बलवान देख्छौं, आफुलाई कमजोर ठान्छौं । कोही सुन्दर देख्छौं, आफुलाई कुरुप लाग्छ । यी सबैकुरा त्यहीबेला लाग्ने हो, जब हामी अर्कालाई हेर्न थाल्छौं । अर्थात अर्कासँग आफुलाई दाँजेर […]

चिहान बेच्न सरकारले खुलायो चिट्ठा!

मान्छे गाड्ने चिहान जनतालाई बेच्नका लागि सरकारले गोलाप्रथाको सहारा लिएको सुन्नुभएको छ ? जर्मनीमा यस्तो घटना भएको छ । जर्मनीको बाभारिएन आल्पसस्थित बर्चेस्टगाडेन क्षेत्रमा स्थानीय सरकारले चिहानका लागि चिट्ठा खोल्न लागेको हो । अन्त्येष्टि स्थलको निकै नै अभाव रहेको उक्त क्षेत्रमा चिहानका लागि जग्गाको माग उच्च छ । तर माग अनुरुप चिहान उपलब्ध हुन सकेको […]

अब गाईलाई पनि सुत्केरी भत्ता…

चितवन (रासस)– रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । ‘अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण […]

स्व. राजा वीरेन्द्रको नक्सांकन बियर बेचिँदै

काठमाडौं– एक स्वीस कम्पनीले स्व. राजा वीरेन्द्रको फोटो अंकित बियर बिक्रि गरिरहेको छ । ‘वीरेन्द्र बियर’को नाममा वीरेन्द्रले हातमा बियर लिएर मुस्कुराउँदै गरेको राजा वीरेन्द्रको फोटो राखेको छ भने पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ । Turbinenbräu नामको स्विस कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ […]

दरबारमार्गमा दफनाइएकी ‘महक परी’

काठमाडौँ– दरबारमार्गबाट बागबजार जाने बाटोतिरको रत्नपार्कको आकाशे पुल चढ्दा बायाँतिर हेर्नुभयो भने मार्बल ओछ्याइएको एउटा साँघुरो स्थान देखिन्छ। धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ। एउटी त्यस्ती वीराङ्गना जसले अङ्ग्रेज शासकहरुसँग विद्रोह गरिन्, तर अन्तिममा उनले मृत्युपछि चीरनिद्राका लागि आफ्नै जमिनसमेत पाइनन्। विरानो देशमा अवधकी बेगमको समाधिस्थल धेरैसमयसम्म अनजान र अलपत्र रह्यो। […]

समग्रमा विसं.२०७५ कस्तो छ त ?

काठमाडौँ– आज विक्रम संवत् दुई हजार पचहत्तर ९२०७५० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको […]

छोरा जन्माउन छ वटी श्रीमती

कविता उपाध्याय, रोल्पा– ‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन् । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताए । […]

खुसी रहने एउटा शुत्रकथा

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गर्यो । विवाह पछी दुबैको ज़िन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो । उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारिफ गरिरहन्थ्यो । तर, केही महिना पछि पत्नीलाई छालाको रोगले समात्यो र बिस्तारै बिस्तारै उसको सुन्दरता हराउँदै गयो । आफूलाई यस्तो देखेर उसको मनमा डरले घेर्न […]

जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले

कञ्चनपुर (रासस)– घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हुँदै गएका हुन् । जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले […]

दोस्रो बिश्वयुद्धमा मृत्यु जितेर फर्किएका पत्थरमान

खोटाङ– दोश्रो बिश्वयुद्ध चलिरहेको थियो । भारतीय पल्टनमा भर्ती हुन गएका खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका पत्थरमान राई लामो समयसम्म सम्पर्कमा नआउँदा परिवारले मायाँ मारिसकेका थिए । तालिम सके लगत्तै युद्ध मैदानमा पठाइएका उनी बि.सं. २००० सालमा जापानी सेनासँग भएको युद्धमा गम्भीर घाईते भएपछि अस्पतालमा लगिए । उसबेला अहिलेजस्तो न फोनको चलन थियो, न इन्टरनेटकै […]