जङ्गबहादुरको घोडा किन्ने कि !

काठमाडौं (रासस)– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा […]

बाख्रा पालन गरेर मनग्य आम्दानी गर्ने सोँचमा हुनुहुन्छ भने यो सामाग्री तपाईँको लागि अत्यन्तै उपयोगी हुनसक्छ

कस्तो बाख्रा छान्ने? बाउ र माउको घर ठेगाना पत्ता लागेको; पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ । कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको, उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने), धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ), सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको सकेसम्म जुम्ल्याह जन्माउने माउबाट […]

एकै जनाले भाडामा १६ सन्तान जन्माए

थाइल्याण्ड (रासस/एपी)– डिएनए परीक्षणले प्रविधि क्षेत्रका एक जना जापानी अर्वपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको छ । थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका ती जापानी पुरूषलाई १३ सन्तानको पूर्णजिम्मेवारी दिने फैसला सुनाएपछि उनी एकै जनाले त्यति धेरै पैसाकै आडमा सन्तान जन्माएको रहस्य उजागर […]

कालीगण्डकी नदी र रातो पहाड

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ बाट देखिएको कालीगण्डकी नदी छुसाङ गाउँ र रातो पहाड । तस्बिरः निरज थकाली, ठिनी (मुस्ताङ)

ढुङगाको कर्केमा घर

बाद्यवादन र नाचगानलाई आफ्नो पेशा बनाएको यो समुदायलाई शुरुमा तत्कालीन राजा रजौटा र जमिन्दारहरुले मनोरञ्जन लिनमा प्रयोग गरेको पाइन्छ । त्यसपछि यो पेशा पनि धेरै नटिकेपछि वादी समुदायका महिलाहरु बाध्यतावस यौन व्यवसायमा लागेको पाइन्छ । बाध्यतावस त्यस्तो पेशामा लागे पनि अहिले यो समुदायका महिलाहरुले यौन व्यवसाय छाडेर अन्य पेशामा छन् र राज्यले पनि यो समुदायलाई […]

डिभी चिठ्ठा बन्द गर्ने अमेरिकी विधेयक संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

काठमाडौं (पास)– डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएपछि नेपालीलाई राहात मिलेको छ । यो असफलताले नेपालीहरूलार्इ सवैभन्दा ठूलो राहत दिएको छ । डीभी परेर अमेरिका पुग्ने बिदेशीमध्ये नेपाली पहिलोस्थानमा रहँदै आएका छन । नेपालीहरूले हरेक बर्ष झन्डै चार हजारका दरले डीभी चिठ्ठा पाउँदै आएका छन् । अमेरिकाको माथिल्लो सदनले […]

देखाउनकै लागि पनि प्रेम जोडी बन्ने चलन बढ्यो

कल्पना पौडेल, काठमाडौं– आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरूले सम्बन्ध अझ सुमधुर बनाउने दिन । आज विभिन्न कलेज, क्यासे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम जोडीलाई विभिन्न छुटसहितका प्रबन्ध गरिएका छन् । उपहार पसलमा प्रेमका कुरा लेखिएका […]

हिमशृंखला

चीसो मौसममा हिउँको आगमन हुने भएकाले नेपालका विभिन्न स्थाहरुबाट यो याममा हिमश्रृंखलाहरु मनमोहक देखिन्छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै भक्तपुर र ललितपुरका धेरै स्थानहरुबाट यस्ता दृष्यहरु देखिने क्रमसँगै ललितपुरको दलचोकीबाट साँझपख देखिएको हिमश्रृंखला । यहाँ पर्यटक दृश्यावलोकनका लागि आउने गर्छन् । तस्वीर : नवीन पौडेल

खग्रास चन्द्रग्रहण समाप्त

काठमाडौं (रासस)– माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]

स्कुल जाँदा काँक्रो चोरेपछि…

मलाई करिब २०३७ साल बाटै स्कुल पठाउन शुरु गर्नुभएको हो । मेरो घरका अभिभावक (हजुरबा) ले दाईहरुको साहारामा चमैताको डम्वरदेवीमा पठाउन थाल्नुभएको अलि अलि थाहा छ । हामी ३ जना (बीर बहादुर, हस्त बहादुर र म) । तर, निरन्तरता भएन र २०३८ सालबाट साबिक चमैता–१ कमलदेवी स्कुलमा पठाउन शुरु गर्नु भयो । गाउँका थुप्रै थियौँ […]